सगरमाथा बेसक्याम्पमा बुद्धिचाल खेलेर विश्व कीर्तिमान बनाउन रुसी टोली नेपालमा

काठमाडौँ । सगरमाथा बेसक्याम्पमा बुद्धिचाल खेलेर विश्व कीर्तिमान बनाउने उद्देश्यसहित रुसको २० सदस्यीय टोली हाल नेपाल भ्रमणमा आएको छ । रुसको टोलीले आगामी मे ८ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथाको बेसक्याम्पमा बुद्धिचाल खेल्ने योजना बनाएको

Source : https://www.ratopati.com/story/424257/sports