सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : भट्टराई

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरूबिचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । सत्ता साझेदार दलहरूबिचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको उनले

Source : https://www.ratopati.com/story/425072/yogesh-bhattarai-