सप्तरीका अग्निपीडित खुल्ला आकाशमुनि बस्न बाध्य, दैनिक निःशुल्क खाना खुवाइँदै

सप्तरी। सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न संघसंस्थाले निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको छ। सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराज, मिसन कलेज र पदमा एन्ड टुरिजम बथनाहाको सहकार्यमा खाना खुवाउने व्यवस्था मिलाइएको हो। सो कार्यक्रमअन्तर्गत बिहान र बेलुका निःशुल्क खाना खुवाउने गरिएको […]

Source : https://www.dcnepal.com/2024/05/567527/