सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी

काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिकलाई नागरिक पेन्सन योजनामा समेट्ने भएको छ । बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले यसबारे जानकारी दिएका हुन् ।    

Source : https://www.ratopati.com/story/424027/kosh-