सबैभन्दा बढी आयकर दाखिला गर्ने बरुण विभरेज सम्मानित

काठमाडौँ । बरुण विभरेज नेपाल प्रालिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को आय विवरणअनुसार विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै कम्पनी राष्ट्रिय कर दिवस–२०८१

Source : https://www.ratopati.com/story/458506/barun-viverej-honored-as-the-highest-income-tax-filer