सभामुखलाई गृहमन्त्री लामिछानेले दिए निवेदन : संसद‍्मा बोल्ने अनुमति पाउँ

  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई संसदमा बोल्न अनुमति माग्दै निवेदन दिएका छन् । सोमबार लामिछानेले सभामुखलाई निवेदन दिएका हुन । 

Source : https://www.ratopati.com/story/425553/rabi-lamichhane