समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि, कोशी र मधेसमा वर्षाको सम्भावना

काठमाण्डौ – समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको छ । यसका कारण नेपालको पूर्वी भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आँधी ‘दाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि देशका अरु ठाउँमा भने मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीमा केही दिनअघि उत्पन्न भएको य...

Source : https://ujyaaloonline.com/story/108140/2024/10/25/impact-of-sea-storm-dana-in-nepal-too