सयको नोटमा नयाँ नक्सा : बाबुराम भन्छन्-‘विवाद चर्काउने कुरा’

काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा समेटेर जारी गर्ने निर्णय गरेसँगै यतिबेला देशभित्र र बाहिर चर्चाको विषय बनेको छ । छिमेकी देश भारतले सीमा समस्या विवादका बीचमा वार्ता जारी रहेकाले नेपाल सरकारले

Source : https://www.ratopati.com/story/425495/baburam