सरकारी अस्पतालमा विद्युत् महसुल छुटका लागि पहल

काठमाडौँ । सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि पहल भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत्

Source : https://www.ratopati.com/story/455259/initiative-to-waive-electricity-tariff-in-government-hospitals