सर्लाहीका आगलागी पीडितलाई सशस्त्रको राहत

बरहथवा । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागी पीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका–१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो ।

Source : https://www.ratopati.com/story/425027/sarlahi-fire