सवा २२ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, एकै महिना ८० अर्ब बढ्यो
काठमाडौँ । देशमा भएको विदेशी विनिमय सञ्चिति सवा २२ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्म यस्तो सञ्चिति २२ खर्ब ३२ अर्ब पुगेको हो । भदौ मसान्तसम्म यस्तो सञ्चिति