सहकारी ठगीमा किन हुँदैछ संगठित अपराधमा अनुसन्धान ?

काठमाडौं। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले संगठित अपराधसहित सहकारी ठगीमा अनुसन्धान गर्न मंगलबार म्याद थप गरेको छ । म्याद थप भएसँगै प्रहरीले अनुसन्धानका लागि लामिछानेसँग बयान लिने काम सुरु गरेको छ । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान थालेको जनाएको छ । संसदीय छानबिन समितिले […]

Source : https://www.dcnepal.com/2024/11/609877/