सहिद भीमनारायण गोल्डकपमा तीन नयाँ अभ्यास

धनकुटा । आइतबारदेखि धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा सुरु हुन गइरहेको सहिद भीमनारायण गोल्डकपको १६औँ संस्करणमा आयोजकले तीन वटा नयाँ अभ्यास सुरु गर्ने भएको छ ।   आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन

Source : https://www.ratopati.com/story/425042/gold-cup