साउदी लिगमा अल-हिलालको अपराजित यात्रा कायमै

काठमाडौं। साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ। गएराती सम्पन्न खेलमा अल हिलालले अल-अहलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो। अल हिलालको जितमा एलेक्जन्डर मिट्रोभिक र माल्कमले एक एक गोल गरेका थिए भने भने अल अहिलीका लागि फेरास अल्ब्रिकानले एक गोल गरेका थिए। यो जितपछि अल हिलाल लिगमा ३० खेलमा अपराजित रहेको छ। […]

Source : https://www.dcnepal.com/2024/05/568171/