सागरको उत्कृष्ट बलिङ, वेस्ट इन्डिज ‘ए’ का तीन विकेट लिए

काठमाडौँ ।

नेपालले वेस्ट इन्डिज ‘ए’ को तेस्रो विकेट लिएको छ ।

नेपाली बलर सागर ढकालले तिनै विकेट लिएका हुन् । सागरले वेस्ट इन्डिज ‘ए’ का जोन्सन चार्लेज, कडीम एलेयन र मार्क डेयाललाई आउट गरेका हुन् ।

टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले यो समाचार तयार गरुन्जेल ८ ओभरमा ३ विकेट गुमाएर ६५  रन बनाएको छ ।

Source : https://newsofnepal.com/2024/05/04/641918/