साढे ७ महिनापछि पर्याप्त वर्षा, किसानलाई राहत

पर्वत । साढे ७ महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई राहत मिलेको छ । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश भएका किसान सोमबार दिउँसोदेखि वर्षा भएर किसान हर्षित बनेका हुन्

Source : https://www.ratopati.com/story/425572/parbat