साताको सेयर बजार- परिसूचकसँगै बढ्यो कारोबार रकम

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साता ३३ अंकले परिसूचक बढेर बन्द भएको हो । यो १.६८ प्रतिशतको वृद्धि हो

Source : https://www.ratopati.com/story/425004/nepse