सामान्य कार्य सम्पादनबाट राजश्वको लक्ष्य भेट्न सम्भव छैन : अर्थमन्त्री पौडेल

काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य कार्य सम्पादनबाट राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताउनुभएको छ । काठमाण्डाैमा आयोजित राष्ट्रिय कर दिवस–२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक सङ्गठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि काम गर्न आग्रह गर्नुभयो । उहाँले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि...

Source : https://ujyaaloonline.com/story/108905/2024/11/16/notpossible-tomeet-revenue-targets-minister-paudel