सिमखोलामा डाइभर्सन भासिँदा कुलेखानी- फाखेल र सिस्नेरीतर्फको सडक पुनः अवरुद्ध

हेटौँडा । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलखानी ड्याम मुनि सिमखोलामा बनाएको डाइभर्सन भासिँदा सवारी आवागमनमा समस्या भएको छ ।  सिमखोलामा बनाएको डाइभर्सन भासिँदा कुलेखानी फाखेल महालक्ष्मी र कुलेखानी सिस्नेरी दक्षिणकाली दुवैतर्फका सवारी आवागमन

Source : https://www.ratopati.com/story/451584/road-from-kulekhani-to-phakhel-and-sisneri-blocked-again-due-to-diversion-collapse-at-simkhola