सि–चेकमा गएको करिब ३ महिनामा आयो नेपाल एयरलाइन्सको जहाज
काठमाडौँ । एक महिनाका लागि सी–चेकमा गएको नेपाल एयरलाइन्सको जहाज झण्डै ३ महिनापछि काठमाडौँ फर्किएको छ । एयरलाइन्सको ए–३३० वाइडबडी नाइन एन एएलजेड (मकालु) जहाज सि–चेकका लागि भदौ दोस्रो साता इटली गएको थियो ।