सीको फ्रान्स भ्रमणमा के भयो ?

पेरिस । चिनियाँ राष्ट्रपति सी जिनपिङको फ्रान्स भ्रमणमा फ्रान्सेली समकक्षी इम्यानुअल म्याक्रोँले दुई देशबिच व्यापार विवादमा केन्द्रित भएर छलफल गरेका थिए । फ्रान्सबाट आउने कगन्याक र अन्य ब्रान्डीमा चीनले यो वर्षको सुरुमा अतिरिक्त महसुल लगाउनेबारे

Source : https://www.ratopati.com/story/425581/xi-jinping