सुकुमबासी बस्तीका नागरिक भन्छन् : गरिबीलाई अपराधीकरण गरियो

काठमाडौँ । सर्वोच्च अदालतले इचङ्गुनारायणमा बनेको आवासमा सुकुमबासीलाई स्थानान्तरण गर्न भनेको थियो, तर सो आवासमा बस्दा रकम तिर्नुपर्ने र परिवारका लागि कोठा कम पर्ने भएकाले सुकुमबासीहरुले सो आवासमा नबस्ने बताएका छन् ।  काठमाडौँ महानगरपालिकाभित्र

Source : https://www.ratopati.com/story/448548/slum-dwellers-say-poverty-has-been-criminalised