सुटुक्क जापान उडेका कोशी प्रदेशका मन्त्री अधिकारी राजीनामा दिन बाध्य

विराटनगर / कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन जापान गएका

Source : https://arthadabali.com/2024/11/06/67207