सुनकोशी मरिण डाइभर्सनको सुरुङ आज छिचोलिँदै : अरु काम सक्न एक वर्ष लाग्ने

काठमाण्डौ – सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ आज छिचोलिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा कार्यक्रम गरी सुरुङ छिचोलिने सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । उहाँकाअनुसार आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी र तामाकोशीको सङ्गमस्थलभन्दा ९ सय मिटर तल नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएपछि ‘ब्रेक थ्रू’ अर्थात् छिचोल्ने काम हुनेछ । १३ किलोमिट...

Source : https://ujyaaloonline.com/story/101545/2024/5/8/sunkoshi-marin-diversion-tunnel-being-opened-today