सुरेश राईको कविता संग्रह ‘सम्झनाको फोटोकपी’ पोर्चुगलमा लोकार्पण

लिस्बन। कवि सुरेश राईको कविता संग्रह‘सम्झनाको फोटोकपी’पोर्चुगलको राजधानीमा एक कार्यक्रमका बीच लोकार्पण भएको छ।कार्यक्रम लिस्बन स्थित नेपाली चेन रेष्टुरेन्ट ग्रील एण्ड चिलको हेडक्वाटर आरोसमा सप्पन्न भएको हो। पुस्तकको लोकार्पण लिस्बनमा रहेर ब्याबसायमा सफलता हासिल गरिरहेका ब्याबसायीहरु सुमेश श्रेष्ठ ,दिनेश श्रेष्ठ र गायक मेघ लामाले संयुक्त रुपमा गरेका थिए।रेष्टुरेन्ट संचालक सुमेश श्रेष्ठले कवि राईका कविताहरु सरल […]

Source : https://www.dcnepal.com/2024/05/567482/