सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत। सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत कार्यालयको जिन्सी कोठा (स्टोर रुम)मा आगलागी भएको हो। आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए। एक्कासी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र […]

Source : https://www.dcnepal.com/2024/05/567555/