सुलोचना मानन्धरका तीन कविता
१) बाटो शून्य ठाउँमा एउटा बाटो बनाएँ बाटो न हो, त्यसलाई कुल्चेँ हिँडेँ गन्तव्यमा म पुगेँ कि पुगिनँ कुन्नि म आफैँ नै बाटो भइसकेको पाएँ । २) रहस्यमय रात ज्ञान जन्म्यो, रातको गर्भबाट
Source : https://www.ratopati.com/story/455599/three-poems-by-sulochana-manandhar