सुहाङको अग्रता ६ हजार मत नजिक

इलाम । प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ५ हजार ९०७ मतले अघि रहेका छन् ।  एमाले उम्मेदवार सुहाङ नेम्वाङले १९ हजार

Source : https://www.ratopati.com/story/424303/suhang-newang