सूचनाका हकका अभियन्ता राष्ट्रपतिबाट सम्मानित

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । आयोगले शनिवार राष्ट्रपति भवनमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट सिरहाका परशुराम साह, कास्कीका यदुनाथ बञ्जारा, मकवानपुरका इन्द्रप्रसाद बञ्जारा र सिन्धुपाल्चोकका आदित्य

Source : https://www.ratopati.com/story/425067/suchana-aayog-diwas-