स्थलगत रिपोर्ट: विपद् पीडितको गुनासो– राहत लिएर कोही किन आउँदैनन् ?

काठमाडौं। ‘तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?’ बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो। ‘होइन नी हामी त तपाईंहरुको अवस्थाबारे रिपोर्टिङ गर्न आएको।’ यो जवाफले एक्कासी अध्याँरो मुहार लगाएर माझीले भनिन्, ‘ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नी।’ काखमा छ महिनाकी दूधेबालक च्यापेर कोही […]

Source : https://www.dcnepal.com/2024/10/602765/