स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष, १० करोड जम्मा गर्ने लक्ष्य

चितवन / भरतपुर महानगरपालिका१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ । केन्द्रका

Source : https://arthadabali.com/2024/11/06/67197