स्थानीय तह उपनिर्वाचनमा पनि तालमेलकै नीतिमा माओवादी !

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तह उपनिर्वाचनमा तालमेलकै नीति अख्तियार गरेको छ । सो पार्टीले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचन एक्लै लड्नेगरी तयारी गर्ने भनेपनि सो आन्तरिकरुपमा तालमेलको

Source : https://www.ratopati.com/story/451754/maoists-in-alliance-policy-in-local-level-by-elections-too