स्थायी नियुक्ति खारेज भएका पोखराका कर्मचारी को–को हुन् ? (सूचीसहित)

पोखरा । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले पोखरा महानगरपालिकामा अघिल्लो वर्ष स्थायी नियुक्ति पाएका १२९ जनाको नियुक्ति एकैपटक बदर गरिदिएको छ । कात्तिक १३ गते बसेको आयोगको बैठकले प्रचलित कानुन पालना नगरी उनीहरूलाई नियुक्ति दिइएको

Source : https://www.ratopati.com/story/456129/who-are-the-employees-of-pokhara-whose-permanent-appointment-has-been-canceled-with-list