स्वास्थ्य बिमालाई व्यवस्थित गराइन्छ : मन्त्री पौडेल
कास्की । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि
Source : https://www.ratopati.com/story/456591/health-insurance-will-be-streamlined-minister-poudel