हनी ट्रयाप प्रकरण : इन्सपेक्टर शाहीलाई मुद्दा चलाउन सिफारिस, एसपी थापालाई उन्मुक्ति !

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले इन्सपेक्टर बिनु कुमारी शाहीलाई मुद्दा चलाउन सिफारिस गर्दै एसपी कमल थापालाई भने जोगाएको छ। ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको घटनामा इन्स्पेक्टर शाहीलाई पनि प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको हो। इन्स्पेक्टर शाही समेत हनि ट्रापिङ गिरोहमा मिलेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। सोही अनुरुप करिब दुई महिना […]

Source : https://www.dcnepal.com/2024/11/613025/