हिमालयन क्यापिटलको साधारण सभा सम्पन्न : ७ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ / हिमालयन क्यापिटल लिमिटेडले सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत बुधबार क्यापिटलको केन्द्रीय कार्यालय कमलादी, काठमाडौँ (आइ.टि प्लाजा)मा सम्पन्न भएको हो

Source : https://arthadabali.com/2024/11/17/67527