२० वर्षसम्म शल्यक्रिया गरिरहेका थिए ९ कक्षा पास ‘डाक्टर’, एउटा गल्तीले खुल्यो पोल
काठमाडौं। थाइल्याण्डमा ९ कक्षासम्म मात्र पढेका एक व्यक्तिले आफू डाक्टर भएको दाबी गरे । उनले फर्जी डिग्रीको आधारमा डाक्टरी अभ्यास गरे । यस क्रममा उनले बिरामीको शल्यक्रिया पनि गरेका छन् । उनले विगत २० वर्षदेखि यस्तो गर्दै आएका थिए। ओडिटी सेन्ट्रलको रिपोर्ट अनुसार यी नक्कली डाक्टरले आफूलाई प्रतिष्ठित कलेजबाट पढेका डाक्टर भनी परिचय दिएर आफ्नै […]