३ सय ४६ वर्ष पुरानाे थँथु दरबारकाे शिलान्यास

काठमाण्डाै – भक्तपुर दरबार क्षेत्रमा रहेको भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थँथु दरबारको शिलान्यास भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सोमवार एक कार्यक्रमबीच भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन तीन सय ४६ वर्ष पुरानो थँथु दरबारको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै उहाँले भक्तपुर दरबार क्षेत्रमा रहेको ९९ चोक उत्खननको विषयलाई निरन्तरता दिँदै लानुपर्नेमा जोड दिँदै पुराना संरचनाहरू बलियो भए पनि धेरै वर्ष पुरानो हुँदा स–साना भूकम्पले पनि क्षति पुर्‍याउनेतर्फ ...

Source : https://ujyaaloonline.com/story/101525/2024/5/7/foundation-stone-of-346-year-old-thanthu-darbar