३४ वर्षमा करिब ३५ सय मुद्दा अदालतमा दर्ता : नक्कली शैक्षिक योग्यतासम्बन्धी १२ सय भन्दा बढी

  काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३४ वर्षको अवधिमा तीन हजार ४८५ वटा मुद्दाहरू अदालतको दर्ता गराएको जानकारी दिएको छ । आयोगको ३४ औँ वार्षिक प्रतिवेदन (२०८०/०८१) अनुसार स्थापनाकालदेखि हालसम्म ३४ वर्षको अवधिमा उक्त

Source : https://www.ratopati.com/story/452361/nearly--cases-filed-in-courts-in--years-more-than--cases-related-to-fake-educational-qualifications