४३ वर्षका यी खेलाडी पनि टी–२० विश्वकपका लागि छानिए

काठमाडौँ । वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टी–२० विश्वकप क्रिकेटमा ४३ वर्षका खेलाडी पनि खेल्ने भएका छन् । टी–२० विश्वकप क्रिकेटका लागि युगाण्डाले चयन गरेको १५ सदस्यीय टोलीमा ४३ वर्षीय अफ स्पिन

Source : https://www.ratopati.com/story/425504/icc-world-cup