‘अब मेरो परिचय ‘मैतबहादुर’ हुन्छ’

प्रदीप खड्का नेपाली फिल्मका वर्तमान समयका सुपरस्टार हुन् । ‘प्रेमगीत’बाट अभिनेताको रूपमा पहिचान बनाएका खड्का नेपाली फिल्म बलिउडसम्म पुर्‍याउन सफल छन् । उनको फिल्म ‘प्रेम गीत ३’ बलिउडमा रिलिज भएको थियो । पछिल्लो समय

Source : https://www.ratopati.com/story/425012/pradeep-khadka-