‘अराजकता र अस्थिरताको भ्रम चिर्न जागरण सभा’

काठमाडौँ । नेकपा एमालेका महासविच शंकर पोखरेलले मंसिर ७ मुलुकमा फैलाउन खोजिएको अराजकता र अस्थिरतालाई चिर्न जागरण सभा आयोजना गरिएको बताएका छन् ।  शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै

Source : https://www.ratopati.com/story/457706/jagran-sabha-to-dispel-confusion-of-anarchy-and-instability