‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज

काठमाडौँ । निर्देशक सुरज सुनुवारले फिल्म ‘खजुरे ब्रो’ सन्देश भन्दा पनि मनोरञ्जन दिने उद्देश्यले निर्माण गरिएको बताएका छन् । फिल्ममा गम्भीर कथा वाचन नरहेको तर दर्शकले रुचाउने विषयवस्तु राखिएको उनको भनाई छ । ‘कमेडी

Source : https://www.ratopati.com/story/423308/movie