‘चाइना कार्ड’ भन्दै प्रचण्डले दिएको अभिव्यक्तिप्रति कूटनीतिज्ञहरूको आपत्ति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सम्बन्धमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई परराष्ट्र मामिलाका जानकारहरूले ‘कूटनीतिक मर्यादाविपरीत’ भनेका छन् । भारतीय पत्रिका ‘द हिन्दू’सँगको अन्तरवार्तामा

Source : https://www.ratopati.com/story/457758/diplomats-object-to-prachandas-china-card-remark