‘नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक भएको बताएका छन् । यसका लागि नेपाली सेफ्सले महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे । सेफ्स एशोसिएसन अफ नेपालको
Source : https://www.ratopati.com/story/456349/need-to-spread-nepali-food-to-the-world