‘पुजार सार्की’को ट्रेलरमा जातीय विभेदको कथा

काठमाडौँ । आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौँको वन सिनेमामा एक समारोहकोबीच सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक

Source : https://www.ratopati.com/story/425593/movie