‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्दै

काठमाडौँ । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले विभिन्न प्रारम्भिक अडिसनबाट फाइनल प्रतियोगीताका लागि छानिएको २४ प्रतियोगी सार्वजनिक गरेको हो । प्रतियोगिताको यो ७

Source : https://www.ratopati.com/story/425048/miss-nepal-peace-