‘वन्डर वुमन’ को फ्रेञ्चाइजी अन्त्यको घोषणा

काठमाडौं । हलिउडको ब्लकबस्टर फिल्म ‘वन्डर वुमन’को फ्रेञ्चाइजी नबन्ने भएको छ । पेटी जेनकिन्सको यो फिल्मको फ्रेञ्चाइजीलाई अन्त्य गर्ने निर्माण पक्षले घोषणा गरेको छ । यो फिल्म पहिलोपटक सन् १९८४ मा रिलिज भएको थियो

Source : https://www.ratopati.com/story/425540/wonder-women-