‘ह्रस्व दीर्घ’को प्रिमियरका लागि भारतीय कलाकार प्रदीप रावत र ब्रम्हानन्दम नेपाल आउने
काठमाडौँ । भारतीय कलाकार प्रदीप रावत, ब्रम्हानन्दम र अली काठमाडौँ आउने भएका छन् । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रिमियर सहभागी हुन उनीहरू नेपाल आउने भएका हुन् । फिल्मको प्रिमियर २९ कात्तिकमा हुँदैछ । ३०