अजरबैजानको बाकुमा आयोजना हुने 'कोप–२९' का लागि नेपालको तयारी पूरा
काठमाण्डाै – यही कात्तिक २६ गतेदेखि आउँदो मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रको २९औं सम्मेलन (कोप–२९) तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि वन तथा वातावरण मन्त्रालयले आवश्यक काम पूरा भएको जनाएको छ । सम्मेलनको पूर्वसन्ध्यामा हुने विभिन्न बैठकमा भाग लिन र तयारी गर्न मन्त्रालयका तीन जना सहसचिवलगायत विज्ञसहितको टोली उद्घाटनको एक हप्ताअघि नै बाकु पुगिसकेका छन् । सम्मेलनमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन मन्त्रालयले 'एजेण्डा...
Source : https://ujyaaloonline.com/story/108584/2024/11/7/nepal-preparations-for-cop-29-are-complete